सेलिब्रेटी भईसकेपछी कहाँ के गर्दा के हुन्छ र कस्तो समस्या पर्छ भन्ने कुरा सबैले बुझ्नैपर्ने कुरामा पर्छ । तर ‘पब्लिक फिगर’ बनिसकेका विश्वका धेरै सेलिब्रेटीहरुले आफ्नो कामले पछी पार्ने कुनै पनि प्रभाव ख्याल नगरी अघि सर्दा बार-बार आलोचनाका सिकार बन्ने गर्छन् । पछिल्लो पटक एक बलिउड (मराठी) अभिनेत्रीलाई यस्तै परेको छ । अभिनेत्री हंसिका मोटवानीले वाथरुममा नुहाउँदै गरेको भिडियो र तस्बिर बाहिरिएपछी अहिले सामाजिक सञ्जालहरुमा यो भाईरल बनिरहेको छ ।
यो भिडियो अपलोड भएको तीन दिनमा करिब डेढ लाख बराबरले हेरिसकेका छन् । जुन भिडियोमा उनले बाथरुममा निर्बस्त्र रुपमा नुहाएको तथा फोटो कैद गर्दै गरेको देख्न सकिन्छ । जहाँ उनले नुहाईरहेको अवस्थामा अरु नै कसैले उनको बाथरुममा गोप्य क्यामेरा फिट गरेर उनको भिडियो खिचेको अड्कल काटिएको छ ।
तर अभिनेत्री हंसिकाले भने त्यो भिडियो आफ्नो नभएको दाबी गरेकी छन् । दर्जन जती बलिउड सिनेमामा अभिनय गरिसकेकी हंसिकाले ऋतिक रोशन अभिनित सिनेमा ‘कोई मिल गया’ बाट बाल कलाकार हुँदै हभिनय यात्रा थालेकी थिईन् ।
भिडियो हेर्नुहोसः
No comments:
Post a Comment